काजकिरिया चल्दै गर्दा भेटिइन् चन्द्रिका
भोटेकोसी बाढीमा परेकी चन्द्रिका श्रेष्ठको एघारौं दिनमा उद्धार भएपछि शल्यक्रियाको तयारी गरिएको छ। उनलाई शनिबार नुवाकोटको विदुर नगरपालिका-१०, वेत्रावतीस्थित घरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर काठमाडौँको ल्याइएको छ।६४ वर्षीया चन्द्रिका श्रेष्ठको खुट्टामा घाउ देखिएको र त्य
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







